ठाकुर पक्षीय जसपाको कार्यकारिणी बैठक बस्दै

१६ असार ७८, बुधबार
Share this
799shares

१६ असार, काठमाडौं ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

Advertisement

दिउँसो एक बजेपछि बबरमहलमा बस्ने बैठकमा पार्टीको आन्तरिक विवाद र संरचनाको बिषयमा छलफल हुने तय भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

निर्वाचन आयोगमा पुगेको पार्टी वैधानिकताको विवादबारे पनि छलफल हुने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top