प्रधानन्यायाधीशले सोधे- बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्न अर्को आधार चाहिन्छ ?

१६ असार ७८, बिहीबार

१७ असार, काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि बहस जारी छ ।

आजका बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ भन्दै प्रश्न गरेका छन् । राणाले बहस गर्न आएका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई सो प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्री बन्नका लागि सांसद नै पर्याप्त छ। अरु कुनै आधार चाहिँदैन भन्ने कुरा आयो। सांसदले नै सही गरेर दिएपछि अरु चाहिन्छ ?’ राणाले प्रश्न गरे ।

धारा ७६ (५) अन्तिमसम्म पनि प्रतिनिधि सभा विघटन नहोस् भनेर राखिएको राणाले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top