×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानन्यायाधीशले सोधे – संविधान जिउँदो राख्न ओलीले पद छाड्न किन नसकेको ?

१७ असार २०७८

१७ असार, काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि बहस जारी छ ।

Advertisement
Advertisement

आजका बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधान जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्न किन नसकेको भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीका निजी कानुन व्यवसायी अधिवक्ता पर्शुराम कोइरालालाई प्रधानन्यायाधीश राणाले सो प्रश्न गरेका हुन्। ‘विश्वासको मत पाउने सम्भावना थिएन भने संविधान जिउँदो राख्न केपी शर्मा ओलीले अरुलाई पनि दिन सक्नु हुन्थ्यो नि, हैन ?’ राणाले प्रश्न गरे ।

प्रधानमन्त्री ओली संवैधानिक दायित्वबाट किन विमुख भए भनेर समेत प्रश्न गरे। ‘प्रधानमन्त्री ओलीले एकपटक विघटन गर्नुभयो अदालतले मिलेन भनी विघटन बदर ग¥यो । यसरी बदर गर्दा संविधानको दायित्व र अरुसमेत भन्यो ।

Advertisement

यो अवस्थामा प्रम ओलीले आफूमात्र हुने अरु बनाउने दायित्वबाट किन विमुख हुनुभयो ?’ राणाले सोधे ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top