×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

लायन्स क्लव अफ विराटनगर डायनोको अध्यक्षमा विजय बोहोरा

१७ असार २०७५

विराटनगर,असार १७
लायन्स क्लव अफ विराटनगर डायनोको बर्ष २०१८÷१९ को अध्यक्षमा विजय बोहोरा चयन भएका छन । क्लवका निवर्तमान अध्यक्ष मोहित अग्रवालले विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच पद हस्तान्तरण गरेका छन ।

Advertisement
Advertisement

यसैगरी क्लवको उपाध्यक्षद्वयमा विजय भगत र अन्वित घिमिरे, सचिवमा राजन भगत तथा कोषाध्यक्षमा गोविन्द मुन्दडा चयन भएका छन।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एवानका पूर्व गभर्नर भीम घिमिरेले आफ्नो कार्यकालमा सुरु भएको क्लवले संस्थापक अध्यक्ष सञ्जीव सिग्देलदेखि निवर्तमान अध्यक्ष मोहित अग्रवालसम्म आइपुग्दा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे ।

Advertisement
Advertisement

उनले नयाँ अध्यक्ष विजय बोहोराको टिमले पनि सोही गतिमा काम गरेर देखाउन विश्वास सहित सफल कार्यकालको सुझाव र शुभकामना पनि ब्यक्त गरेका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top