जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ असार ७८, मंगलबार

२२ असार, कालीकोट ।

Advertisement

कालीकोटको रास्कोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

१ ज २३ नम्बरको जीप शान्तिघाटको ओरालो बाटोमा दुर्घटना हुँदा सान्नीत्रिवेणी ३ की ३५ वर्षीया पम्फा फडेराको ज्यान गएको कालीकोटका डीएसपी चक्रबहादुर शाहले बताए । घाइतेको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top