आज मनसुन केही कम सक्रिय : केही ठाउँमा वर्षा, कतै घाम

२५ असार ७८, शनिबार

२६ असार, काठमाडौं ।

आज मनसुन केही कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा पानी परेको र कतै घाम लागेको छ । हिजो अस्तिको तुलनामा मनसुन केही कम सक्रिय भएका कारण कतै घाम लागेको र कतै पानी परेको मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा घाम लागेर मौसम सफा भए पनि दिउँसो भने फेरि बद्ली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताए । अहिले सुदूरपश्चिम प्रदेशको केही ठाउँ, गण्डकी र वाग्मती प्रदेशको धादिङ जिल्ला आसपासका केही ठाउँमा पानी परिरहेको छ ।

गएराति इलामको शोक्तिम चिया बगान क्षेत्रमा ठूलो पानी परेको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । भोलि भने देशभर मौसम बद्ली भइ पानी पर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top