सरकारलाई सभामुखको रुलिङ

१७ असार ७५, सोमबार

विराटनगर,असार १८
सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले सरकारका नाममा रुलिङ गरेका हुन् । सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।

सोमबार शुन्य समय र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख महराले यस अघि पनि आफूले ध्यानाकर्षण गराएको स्मरण गराउदै पुन सांसदहरुले उठाएका महत्वपूर्ण विषयको जवाफ दिन सरकारको विशेष ध्यानाकर्षण गराएका हुन ।

लामो समयदेखि शुन्य समय र विशेष चल्दै आएको छ र माननिय सदस्यहरुले देशका विभिन्न घटनाक्रम संग सम्बन्धित महत्वपूर्ण गम्भीर विषय उठाएको छ तर नियमावलीको १५ को उपनियम २ मा सम्बन्धित मन्त्रीले ५ दिन भित्र जवाफ दिने उल्लेख गरिएको छ । शुन्य समय र विशेष समयपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top