बिहान बिहानै ओली पक्षप्रति बाबुरामको टिप्पणी – रोइलो नगरौं

२९ असार, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई लक्षित गर्दै टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि आक्रोशित बनेका ओली पक्षका नेता तथा कार्यकर्तालाई ‘रोइलो’ नगर्न समेत भनेका छन् ।

‘भनिन्छ–उत्तमले आफै कुरा बुझ्छ÷मध्यमले अरूले भनेपछि बुझ्छ÷अधमले आफु पनि बुझ्दैन,भनेको पनि मान्दैन ! सर्वोच्चको आदेश पछि कुरा बुझौं÷मानौंः हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैनसत्योभन्दा विकसित र परिमार्जित प्रणाली हो।दोश्रो,धारा७६(५)हाम्रो विशेष प्रावधान हो ! रोइलो नगरौं !’ भट्टराईले ट्विट गर्दै भने ।

सोमबार सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top