×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

उद्योग र रोजगारी दुवैलाई बचाउन सहज वातावरण बनाउन निजी क्षेत्रको आग्रह

३० असार २०७८

३० असार, काठमाडौं ।

कोरोना महामारीका कारण उद्योग व्यवसायले निरन्तर नोक्सानी ब्यहोर्नु परेको भन्दै निजी क्षेत्रका विभिन्न सङ्घ–सङ्गठनले सहज वातावरण बनाउन आग्रह गरेका छन्। उद्योग र रोजगारी दुवैलाई बचाउनु तत्काल सबैको ध्यान जानुपर्ने र यो पहिलो आवश्यकता रहेको उनीहरुको भनाइ छ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा सङ्कटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत् अवस्थामा फर्काउन तत्काल आवश्यक उपाय अवलम्बन गर्नुको विकल्प नभएको बताएका छन् । साथै संयुक्त अपिलमार्फत् उनीहरुले निर्बाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइ राख्ने काममा सहयोग पुर्याउन श्रमिकलाई आग्रह गरेका छन् ।

सरकारले चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकको लागि अहिले कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० मा पुनरावलोकन गरी पर्सि साउन एक गतेदेखि लागू हुने गरी न्यूनतम तलब नौ हजार ३ सय ८५ र महँगी भत्ता पाँच हजार ६ सय १५ समेत गरी १५ हजार न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

तर न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको उद्योगी व्यवसायीको छाता सङ्गठनले जनाएका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top