प्रदेश ४ को स्थायी राजधानी बन्याे पोखरा

विराटनगर ः सरकारले प्रदेश ४ को अस्थायी राजधानी तोकेको पोखरा अब स्थायी राजधानी भएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।

त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । स्थायी राजधानी तोकिएपनि प्रदेशको नाम भने तोकिएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top