१ साउन, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आह्वान गरेकी छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते अपरान्ह ४ बजेका लागि दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् ।
सहकारी ठगी मुद्दाको सुनुवाइ अब फास्ट ट्रयाकमा
मुस्ताङ र आसपासमा तीन दिन पदयात्रा नगर्न आग्रह
वडाध्यक्षले कार्यकक्षमा राखे पृथ्वीनारायण र खुमबहादुरको तस्बिर