×

NEPAL TIMES UPDATES

Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, फ्लोर क्रस गर्ने सांसदलाई के होला कारवाही ?

५ श्रावण २०७८

५ साउन, काठमाडौँ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठक आज अपरान्ह ३ बजे बस्ने तय भएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

Advertisement
Advertisement

केन्द्रीय कमिटी बैठक सोमबार पनि बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रवक्ता ज्ञवालीका अनुसार पार्टी विधिविधान र निर्णयलाई फ्लोरक्रस गर्दै प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो ।

बैठकले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ, तर हालसम्म कुनै पनि सांसदको यसबारे जवाफ आएको छैन । वरिष्ठ नेता नेपाल पक्षका सांसदहरुले भने स्पष्टिकरण दिन जुरुरी नरहेको भन्दै नदिने पनि बताएका छन् । त्यसकारण आज बस्ने केन्द्रीय कमिटी बैठकमा स्पष्टीकरण सोधिएका सांसदलाई पार्टीले कारवाही गर्ने सम्भावना रहेको छ ।

Advertisement

स्थायी कमिटी बैठकले गरेको अनुमोदन गरेको दश बुँदे सहमतिलाई सोमबारको बैठकले पनि अनुमोदन गरेको थियो । विसं २०७५ जेठ २ गतेपछिको निरन्तर अहिलेको बैठक भएको प्रवक्ता ज्ञवालीको भनाई छ ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top