नागरिकता विधेयक छिटो पारित होस्, नेपाली नागरिकले छिटो नागरिकता पाउन् : लालबाबु पण्डित

१२ साउन, काठमाडौँ ।
एमाले नेता लालबाबु पण्डितले यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्तिको प्रक्रियाबारे चौतर्फी रूपमा चर्चा भइरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले देउवाको नियुक्तिबारे नेपालीका घरघरमा छलफल भइरहेको बताएका हुन् ।

सांसद पण्डितले भने, ‘संसदीय प्रणालीभित्र सर्वोच्च अदाललतको निर्णयबाट दलीय व्यवस्था त्यागेर निर्दलीय प्रधानमन्त्री बन्नुभएको छ । जुन बाटोबाट प्रधानमन्त्री बन्नुभएको छ त्यो हरेक घरमा, राजनीतिक दलमा छलफलको विषय बनेको छ ।’

संसद् बैठकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले गरेका निर्णयमाथि छलफल हुनुपर्ने सांसद् पण्डितको भनाइ थियो । उनले निर्दलीय बाटोतिर अग्रसर भएमा राजनीतिक दलहरुको अपमान हुने बताए । देउवा सरकारले जनताको पक्षमा र हितमा काम गर्छ कि गर्दैन भन्ने प्रतिपक्षी दलले गम्भीर भएर हेर्ने पण्डितको भनाइ थियो ।

पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरुन् । निजामति विधेयक पनि छिटो पारित होस् ।’

उनले अपराधीहरू बालुवाटार नपुगुन् भनेर सचेत समेत बनाए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top