१२ साउन, काठमाडौँ ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर
ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइते
मदिरासहित भोजपछि मन्त्री महावीर पुनको स्पष्टीकरण