लुम्बिनी प्रदेशका तीन मन्त्री सांसदबाट पदमुक्त

१५ साउन, काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका लुम्बिनी प्रदेशका तीन जनाको सांसद पद गुमेको छ। लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो।

Advertisement

पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन्। यसअघि जसपाले उनीहरुले दल त्याग गरेको भन्दै कारबाहीको सुचना प्रदेशसभा सचिवालायमा दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top