×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

वीरगञ्ज नाकाबाट ३८ अर्बको प्रशोधित तेल निकासी

१८ श्रावण २०७८

वीरगञ्ज: वीरगञ्ज नाकाबाट खाने तेलको निर्यात उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७७र७८ मा यो नाकाबाट भटमास र सूर्यमुखीको ३८ अर्ब रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएको छ ।

कुल २ लाख ८ हजार २०४ मेट्रिकटन (टन) प्रशोधित तेल निकासी भएको भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर स्वदेशका उद्योगले प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।

Advertisement

नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । पौडेलका अनुसार गत आवमा वीरगञ्जबाट भटमासको तेल १ लाख ९७ हजार तीन सय २६ टन र सूर्यमुखी तेल १० हजार ८६७ टन निर्यात भएको छ । यो परिमाण अघिल्लो समीक्षा आव २०७६र७७ को तुलनामा उल्लेख्य बढी हो ।

उक्त वर्ष वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेल ६१ हजार ५५० टनमात्र निर्यात भएको थियो । सूर्यमुखी तेलको निकासी परिमाण ४२० टनमा सीमित थियो । त्यसअघि निकासी व्यापारमा पाम आयलको वर्चस्व रहेकोमा भारतले आयातमा प्रतिबन्ध लगाइदिएपछि उद्योगीहरूले विकल्पमा भटमास र सूर्यमुखीको तेल रोजेका थिए ।

गतवर्ष निकासी भएको भटमासको तेलको मूल्य अघिल्लो वर्षको तुलनामा तीन सय ३७ प्रतिशत बढी हो । गत आवमा बारा र पर्साका उद्योगले ३६ अर्ब रुपैयाँबराबरको भटमासको तेल र करीब २ अर्ब रुपैयाँको सूर्यमुखी प्रशोधित तेल भारत पठाएका छन् ।

Advertisement

भारतले पाम आयलमा लगाएको प्रतिबन्ध हटाएकाले चालू आवमा तेल निकासी अझ बढ्ने ओसीबी फुडका सञ्चालक सुरेश रूंगटा बताउँछन् । भारतले पाम तेलको आयातमा १ वर्षअघि लगाएको प्रतिबन्ध १ महीनाअघि हटाएको थियो । याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top