म सँग जोरी खोज्ने माकुनेलाइ मैदानमा हिसाब किताब गर्छु : गुरु भट्टराई

२० साउन, काठमाडौं ।
नेपाल रेल्बे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफुलाई स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न प्रचण्ड र माधव कुमार नेपालको दवाब रहेको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् ।

‘मलाइ स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचन्ड र माधव नेपालको भिषण दवाब रहेछ’, भट्टराईको फेसबुकमा लेखेका छन् ‘ गुरु भट्टराइ देखेर तिन कान्ला हाम्फ्ल्नेहरुले यो देश बनाउँछन भनेर कल्पना गर्नु? म लाखौको जागीर छोडेर ५० हजारको जागीर खान बाध्यताले आएको हो । त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो । मेरो आफ्नै ब्यक्तिगत चाहना हैन ।’

भट्टराईले थप भनेका छन्, ‘ माधव नेपाल र प्रचन्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको बिपक्षमा जन हित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो? मैले त घोषित रुपमा भनेको हुँ, माधव नेपाल कहाँ बाट चुनाव लड्छन, २ महिना म त्यहि बिताउने वाला छु। म संग जोरी खोज्ने माकुनेलाइ मैदानमा हिसाब किताब गर्छु। त्यसपछि बिपक्षि दलको सरकार बनाउँन हिड्ने यस्ता अराजनितिक मान्छे कहाँ पुग्छन प्रंष्ट छ । म त घोषित रुपमा भन्दैछु – माकुने राजनीतिके क्यानसर हो, काटेर फाल्न आवश्यक छ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top