धनुषामा १२ दिनका लागि निषेधाज्ञा थप

२० साउन ७८, बुधबार

२० साउन, जनकपुरधाम ।

Advertisement

धनुषामा १२ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।

आज बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोनाको तेस्रो लहर आउने जोखिमलाई मध्यनजर गर्दै यही साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top