२२ साउन, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।
यी दुई टोलीबीच २ काठमाडौँको दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ । खेल सम्टेम्बर २(भदौ १७ ) र सम्टेम्बर ५ (भदौ २०) मा हुने जनाइएको छ ।