अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

२३ साउन ७८, शनिबार
Share this
729shares

२३ साउन, एजेन्सी ।
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा बृद्धि गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।

Advertisement

काबुलस्थित अमेरिकी दूताबासले एक वक्तब्य जारी गरी भनेको छ, “सुरक्षा अवस्था, कर्मचारीमा कटौती, दूताबासको काबुलभित्रै पनि सहयोग गर्ने क्षमता सीमित भएकोले उपलब्ध ब्यवसायिक उडानबाट तुरुन्त अफगानिस्तान छाडन अमेरिकाले आफ्ना नागरिकलाई जोड दिन्छ । ”

शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top