एमाले संसादबाट राजीनामा दिएका डाँगी बने मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार

२९ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका अमरबहादुर डाँगी लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’को प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।

डाँगीलाई मन्त्री सरहको सुविधा दिएर बिहीबार केसीले आफ्नो प्रमुख राजनीतिक संल्लाहकारको रुपमा नियुक्त गरेका हुन्।

Advertisement

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा गएर गठबन्धनका मुख्यमन्त्री केसीलाई साथ दिएर डाँगी माओवादी प्रवेश गरेका थिए।

दाङ क्षेत्र नम्बर २‘ख’बाट एमालेबाट निर्वाचित डाँगीले गत वैशाखमा सांसद पदबाट राजीनामा दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top