काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि

३० साउन, काठमाडौं ।

Advertisement

नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा सुरु भएकाे छ ।

आजको बैठकमा केन्द्रिय सदस्यको धारणा पछि, बैठकले महाधिवेशनका नयाँ मिति तय गर्ने काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

कांग्रसको १४औ महाधिवेशनको स्थानिय तहको कार्यतालिका प्रभावित भएको अवस्थामा केन्द्रीय महाधिवेशन तालिका प्रभावित हुने निश्चित भैसकेकोले नयाँ कार्यातालिका निर्माणमा केन्द्रित भएर छलफल अगाडि बढेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top