जुलाईमा अहिलेसम्मकै सबैभन्दा बढी गर्मी

२९ साउन ७८, शनिबार

३० साउन, एजेन्सी ।

पृथ्वीकै अहिलेसम्मकै सबैभन्दा गर्मी महिनाका रुपमा जुलाई महिना रहेको अमेरिकी संघीय वैज्ञानिकहरुको नियामक निकायले जनाएको छ ।

जुलाई महिनामा मात्रै जमिन र समुद्र सतहको संयुक्त तापक्रम शुन्य दशमलव ९३ सेन्टिग्रेड बढेर १५ दशमलब ८ डिग्री सेन्टिग्रेड पुगेको हो । यो १ सय ४२ वर्षपछिको सबैभन्दा उच्च तापक्रम हो । यस अघि तापक्रम वृद्धिको नयाँ रेकर्ड सन् २०१६ मा मापन गरिएको थियो ।

सन् २०१९ र १९२० पनि त्यही अनुपातमा तापक्रम मापन गरिएको थियो । यसरी लगातार रुपमा तापक्रम बढ्नुको कारण जलवायु परिवर्तनको असर भएको विज्ञहरुको तर्क छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top