सन्दिपले सीपीएल पनि गुमाउने सम्भावना

१ भदाै, काठमाडौँ ।

Advertisement

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आसन्न क्यारेवियन प्रिमियर लिग(सीपीएल) गुमाउने सम्भावना बढेकाे छ ।

नेपालले पीएनजीसँगको मैत्रीपूर्ण एकदिवसिय र ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका कारण सन्दिप क्यारेवियन प्रिमियर लिग खेल्न जान पाउने सम्भावना न्यून बनेको हाे । क्यारेबियन प्रिमियर लिग अगस्टको २६ देखि सेप्टेम्बर १५ सम्म हुने तय भएको छ । यही समयमा नेपालले विदेशी भूमिमा सिरिज खेल्दैछ ।

Advertisement

जसका कारण उनको सीपीएल खेल्ने सम्भावना कम छ । सीपीएलमा ट्रिनबागो नाइट राइडर्सले सन्दिपलाई अनुबन्ध गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top