महन्थ ठाकुरको अध्यक्षतामा बन्याे ‘जसपा लोकतान्त्रिक’ पार्टी, चुनाव चिन्ह साइकल

महन्थ ठाकुरको अध्यक्षतामा बन्याे ‘जसपा लोकतान्त्रिक’ पार्टी, चुनाव चिन्ह साइकल

२ भदाै, काठमाडौँ ।

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरकाे अध्यक्षतामा जसपा(लोकतान्त्रिक)पार्टी दर्ता गर्न नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ । नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै जसपाकाे ठाकुर पक्ष र नेकपा एमालेकाे माधव नेपाल पक्ष नयाँ दल दर्ता गर्न लागी परेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.