नयाँ दल दर्ताको लागि माधव नेपाल निर्वाचन आयोगमा

२ भदौ, काठमाडौं।

Advertisement

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ दल दर्ताको लागि निर्वाचन आायोग पुगेका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै नेता नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्न लागेका हुन् ।

Advertisement

 नेता नेपालले नेकपा (एमाले समाजवादी) नामको नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । यसको लागि उनी निवेदनसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । उनीसँगै नेताहरु राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री लगायत पुगेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top