एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने, प्रक्रिया सुरु

२ भदौ, काठमाडौं ।
नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल समुह र महन्थ ठाकुर समुहको दल दर्ता हुन ३५ दिन लाग्ने भएको छ।

नेकपा एमाले र जनता समाजवादी पार्टीबाट विभाजित भएर दुईवटा नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन परेको छ। सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याएसँगै नेपालले नेकपा एमाले समाजवादी र महन्थले जसपा लोकतान्त्रिक दर्ताका लागि आयोगमा बुधबार निवेदन दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्राप्त निवेदनमाथि प्रक्रिया र्पुयाएर दल दर्ता गर्न ३५ दिनको समय लाग्ने बताएका छन्। उनले निवेदन औपचारिक रुपमा आयोगमा दर्ता भएको र उक्त निवेनमाथि अब प्रक्रिया सुरु हुने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top