रेशम चौधरी पनि महन्थ ठाकुरको जसपा लोकतान्त्रिकमा

२ भदाै, काठमाडौं।

जनता समाजवादी पार्टीका नेता रेशमलाल चौधरी महन्थ ठाकुरपक्षमा लागेका छन्। उनी  ठाकुरपक्षले दर्ता गर्न लागेको नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक)मा लागेका हुन्।

डिल्लीबजार कारागारमा रहेका चाैधरी जसपाको आधिकारिकता विवादबारे निर्णय लिने बेला निर्वाचन आयोगले गरेको सनाखतका क्रममा उनी आयोगमा उपस्थित भए पनि तटस्थ बसेका थिए। तर, पछि उनी यादवपक्षमा खुलेका थिए।

ठाकुरपक्षले आज दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिसकेको छ। उक्त निवेदनमा बुझाइएको २४ जना कार्यकारिणी समिति सदस्यको सूचीमा चौधरीको नाम २४औं नम्बरमा छ।

चौधरीले दर्ता हुन लागेको दलको कार्यकारिणी समितिमा आफ्नो नाम समेट्न दिएको मञ्जुरीनामा उक्त सूचीको साथमा आयोगमा बुझाइएको छ। उनले आफू ठाकुरको नेतृत्वमा दर्ता हुने दलको कार्यकारिणी समिति सदस्यको जिम्मेवारी वहन गर्न तयार रहेको मञ्जुरीनामामा उल्लेख गरेका छन्।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top