निवर्तमान मुख्यमन्त्री पौडेलले छाडे सरकारी निवास, र्‍यालीसहित कार्यकर्ताले पुर्‍याए निजी निवास

३ भदाै, मकवानपुर ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार मुख्यमन्त्री निवास छाडेका छन् । बुधवार मुख्यमन्त्रीबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् ।

उनलाई बृहत् मोटरसाइकल र्‍यालीसहित एमाले कार्यकर्ताहरूले उनको निजी निवाससम्म पुर्‍याएका थिए । हेटौँडा–२ स्थित चौकिटोलमा रहेको मुख्यमन्त्री निवासमा डोरमणि पौडेल ४३ महिना बिताएका छन् । ४३ महिना प्रदेश सरकारको नेतृत्व गरिरहँदा प्रदेशको १३ जिल्लालाई कसैले पनि औँला उठाउन नसकेको उनले बताए । १३ वटै जिल्लामा विकासका कामहरू भएको भन्दै प्रदेशलाई पनि गति दिएको उनले बताए ।

सङ्घीय सरकार र माथिल्लो तहमा बस्ने नेताहरूलाई एकताको सन्देश दिन राजीनामा दिएका निवर्तमान मुख्यमन्त्री पौडेलले पछिल्लो केही समयदेखि नै यसको लागि तयारी भइरहेको बताए । ‘देख्दा अकस्मात् यस्तो देखिन् सक्छ, तर यस्तो भएको हैन, सबै व्यवस्थित रुपमा भएको हाे ‘ उनले भने ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top