आज यी नदीमा बढ्नेछ बहाव

आज यी नदीमा बढ्नेछ बहाव

४ भदौ, काठमाडौं ।

बाढी पूर्वानुमान महाशाखाले कहाँ–कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ ।

महाशाखाका अनुसार आज नारायणी, कर्णाली र महाकालीका सहायक नदीहरूमा बहाव बढ्नेस मझौला नदीहरु कन्काई, कमला, बाग्मति, पुर्वी राप्ती लगायतमा बहाव बढ्ने सम्भावना रहेको छ । साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.