दन्त चिकित्सक संघ मोरङको अध्यक्षमा डा. प्रेक्षा

४ भदौ ७८, शनिबार

५ भदौ, विराटनगर ।
दन्त चिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ मोरङ्गको अध्यक्षमा डा. प्रेक्षा दलि विजयी भएकी छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनबाट उनी अध्यक्षमा चयन भएकी हुन् ।

कुल ४८ मत खसेकोमा अध्यक्ष पदका उम्मेद्वार डा. प्रेक्षा दलि र डा. नुतन नौलाखालाई बराबारी मत प्राप्त भएको थियो । बराबर मत प्राप्त भएपछि गोला प्रथाबाट अन्तिम टुङ्गो लगाईएको थियो ।

संघको मोरङ्ग शाखाको निर्वाचनमा अध्यक्ष बाहेकको पदमा भने सर्वसम्मत चयन भएको छ ।संघको उपाध्यक्षमा डा. विवेक सिंह, महासचिवमा डा.मीरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सहसचिवमा डा. विशाल राज जोशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डा. प्राची भगत, डा.निलेश देव, डा. अमितकुमार सिंह, डा.आदित्य साह सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत डा. धिरेन्द्र गिरीले जानकारी दिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top