एमालेले सदन बहिस्कार गरेपछि मुख्यमन्त्री केसीले भने– उहाँहरुमा संस्कार होला भन्ने थियो

७ भदाै, काठमाडौं।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्ष दल एमाले संसदमा उपस्थित नभएको प्रति चित्त दुखाएका छन्। सदनमा विश्वासको मत माग्ने प्रस्ताव पेस गर्दै मुख्यमन्त्री केसीले एमालेले संस्कार नदेखाएको टिप्पणी गरे।

केसीले विश्वासको मत लिने क्रममा एमालेका सांसदले सदन बहिष्कार गरेका छन्।  उनले भने ‘यति पुरानो पार्टी राम्रै संस्कार होला भन्ने थियो। तर, त्यसो भएन। शुभेच्छा प्रदान होला भन्ने थियो ।’

सत्ताबाट बर्हिगमन भएको आक्रोश भए पनि संसदमा एमालेको उपस्थिति हुनुपर्ने उनले विचार राखे। उनले आपसी संवादको संस्कार कायम गरी सहकार्य र सहअस्तित्वका लागि आफू प्रतिवद्ध रहेको बताए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top