चीनसँगको बेल्ट एण्ड रोड परियोजनामा सहभागिता बढ्दो

८ भदौ, काठमाडौं ।

बेल्ट एण्ड रोडमा सहभागिता बढ्दै गएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।

चीनले अहिलेसम्म १ सय ७२ वटा देश तथा अन्तर्राष्ट्रिय संगठनसँग ‘बेल्ट एण्ड रोड’को साझा निर्माणसम्बन्धी दुई सय वटाभन्दा बढी सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गरिसकेको छ ।

उपवाणिज्य मन्त्री छङ खमिङले सन् २०१३ यता बेल्ट एण्ड रोडमा पाँच वटा मुख्य उपलब्धि हासिल गरेको बताए । उनले चीनको व्यापार निरन्तर रुपमा सबल भएको, लगानी तथा सहकार्य निरन्तर रुपमा उकासिएको, आपूर्ति तथा सहयोगात्मक परियोजनाहरुमा प्रगति देखिएको जानकारी दिएको  चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कोरोना महामारीविरुद्धको सहकार्यले प्रभावकारी उपलब्धि हासिल भएको चीनको दाबी छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top