अष्टलक्ष्मी मेरै चाहना अनुसार मुख्यमन्त्री बन्नुभएको हो, अहिले अप्ठ्यारोमा हुनुहुन्छ : माधव नेपाल

८ भदाै, काठमाडौं ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागतमी प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै चाहना र सुझाव अनुसार मुख्यमन्त्री बनेको बताएका छन्। मंगलबार चन्द्रागिरिमा पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

उनले भने, ‘उहाँ पनि अहिले अप्ठ्यारोमा हुनुहुन्छ। किनकि, अब २१ दिनभित्र पार्टी खुलाउनुपर्ने हुन्छ ।’ नेता नेपालले शाक्यले अब लिने निर्णयका आधारमा आफूहरूले उहाँको सरकारलाई सघाउने वा नसघाउने निर्णय हुने बताए।

Advertisement

 शाक्य लामाे समय नेपाल पक्षमा थिइन्। गत भदौ २ गते नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिँदै गर्दा शाक्य भने बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top