उद्धारका लागि अफगानिस्तान गएको युक्रेनी विमान अपहरण

८ भदौ, एजन्सी ।

आफ्ना नागरिको उद्धार गर्न अफगानिस्तान आएको युक्रेनी विमान अपहरण भएको छ । युक्रेनका उप–विदेशमन्त्री यभगेनी येनिन्ले मंलगबार उक्त विमान अपहरण भएको जानकारी दिएका हुन् ।

उद्धार गर्न काबुल विमानस्थल पुगेको विमान केही मानिसहरुको समूहले अपहरण गरी इरानतर्फ लगेको बुझिएको छ ।अपहरणकारीहरुले हतियारसमेत बोकेकाे जनाइएकाे छ । उप–विदेशमन्त्रीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत विमान केही मानिसको समूहद्धारा हाईज्याक भएको छ । मंगलबारबाट उक्त विमान हाम्रो सम्पर्क बाहिर छ । केही मानिसको समूहले विमानलाई इरानतर्फ लगेको छ । हाम्रो तीनवटा उद्धार कार्यमा बाकी रहेको छ ।’

विमानमा उद्धारको क्रममा ८३ जना युक्रेनी नागरिक रहेको जनाइएको छ । तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागिरिकहरुको धमाधम उद्धार कार्य जारी छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top