कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी

८ भदाै, भक्तपुर ।

राष्ट्रिय परीक्षा बोर्डले कोभिड सङ्क्रमणको जोखिम रहेको भन्दै स्थगित गरेको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी गरेको छ ।

परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाई सके लगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताए ।

Advertisement

सबै विद्यार्थीले खोप लगाए लगत्तै भौतिक उपस्थितिमै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा दसैँअघि नै वा दसैँलगत्तै पछि परीक्षा लिने तयारी गरेका उनले बताए ।

उनले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिए ।

सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप लगाउने निर्णय गरेर विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुन बढ्दै गएको उल्लेख गर्दै सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई प्रस्ताव गरेपछि सोही प्रस्तावका आधारमा सीसीएमसीले बोर्डलाई परीक्षाको मिति पछि सार्न निर्देशन दिएको थियो ।

साउन ३१ गते देखि भदौ ९ सम्म हुने गरी तोकिएको परीक्षा सोही निर्देशन बमोजिम रोकिएर बढेको अन्यौलतासँगै तयारीमा बसेका ३ लाख ७४ हजार विद्यार्थीको उच्च शिक्षा अध्ययनमा समस्या भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top