×

NEPAL TIMES UPDATES

Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026

बाख्रा चराउन गएका ५ बालिकाको पोखरीमा डुबेर मृत्यु

८ भाद्र २०७८

८ भदाै, वीरगंज ।

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको अहिरौलिया पञ्चायत शिवपुर बिर्ता गाउँमा पोखरीमा डुबेर बाख्रा चराउन गएका ५ जना बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो सवा दुई बजे बाख्रा चराउन गएका बालिकाहरुमध्ये एक जना पोखरीमा डुबेपछि एकले अर्कालाई बचाउने क्रममा ५ जनाकै डुबेर मृत्यु भएको रक्सौल अहिरौलिया पञ्चायतका मुखिया भिखारी दासले जानकारी दिएका छन् ।

मृतक बालिकाहरूमा शिवपुर बिर्ता गाउँ निवासी रमेश महतो की १० वर्षीया छोरी सरिता कुमार महतो, भिखर महतोकी १० वर्षीया छोरी कौशल्या कुमारी र ८ वर्षीया छोरी सीमा कुमारी, बद्री महतोकी १० वर्षीया छोरी शोभा कुमारी, अवधेश महतोकी ११ वर्षीया छोरी सुगी कुमारीको मृत्यु भएको जनाइएको छ ।

मृतक बालिकाहरूको शव पोखरीबाट निकालेर पोस्टमार्टमका लागि मोतिहारी अस्पताल पठाइएको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top