×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

काठमाडौँको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्रीलाई लेखे पत्र

९ भाद्र २०७८

९ भदौ, काठमाडौं ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा कठिनाइ भएपछि काठमाडौँ महानगरपालिकाका मेय विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग मागेका छन् ।

Advertisement
Advertisement

मेयर शाक्यले फोहोर उठाउन समस्या भएपछि मंगलबार पत्र लेख्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

उनले पत्रमा बञ्चरेडाँडा ल्यान्डफिल साइट र त्यहाँसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक–पटक कुराकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराएका हुन् ।

मेयर शाक्यले पत्रमा लेखेका छन्, ‘वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको छ ।

यस अवस्थामा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाइदिन अनुरोध गर्दछु ।’

पत्रमा दुई वर्षका लागि निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव नभएको उल्लेख छ । उनले सबै विकल्प सकिएकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उपत्यकाका १८ सहित काभ्रे, धादिङ र नुवाकोटका गरी २० स्थानीय तहको फोहोर व्यवस्थापन हुने सिसडोलमा करिब दुई सातादेखि फोहोर विसर्जन गर्न सकिएको छैन ।

फोहोरको डंगुरबाटै बाटो बनाउने र डोजरको सहायताले सवारीसाधन ठेलेर फोहोर विसर्जन गर्ने स्थानसम्म पु¥याउनुपर्ने अवस्थाले गर्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको छ ।

वञ्चरेडाँडा ल्यान्डफिल साइट तयार नभएका कारण फोहोर व्यवस्थापन गर्न गम्भीर समस्या झेल्नुपरेको कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ ।

Advertisement

बञ्चरे ल्यान्डफिल साइट निर्माण गर्ने जिम्मा पाएको शहरी विकास तथा भवन निर्माण विभागले फोहोरको डंगुरबाट बाटो निर्माण गर्नुपर्ने भएकाले समस्या आएको जनाएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top