नेकपा एकीकृत समाजवादीलाई समर्थन गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

९ भदाै, काठमाडौं ।

नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका नेता नेपाल पार्टीलाई समर्थन गर्न निर्वाचन आयोग पुगेका छन् ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टीको दर्ता सनाखत प्रक्रिया निर्वाचन आयोगमा जारी छ ।

यसअघि पार्टीका केन्द्रिय सदस्यहरुको सूचीमा आफ्नो नाम आउँदा नेपालले आफू कतै पनि नरहेको स्पष्टीकरण दिएका थिए । पार्टीका केन्द्रिय सदस्यहरुको सूचीमा उनको हस्ताक्षर छैन । तर, आज उनी नेपाल पक्षमा खुलेका छन् ।

स्वास्थ्य अवस्था कमजोर भएका कारण नेपाल सहयोगीको सहारामा आयोग पुगेका थिए ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top