१० भदौ, काठमाडौं ।
आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति वेस्ट ब्रुमलाई ६–० को फराकिलो अन्तरले हराउँदै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो ।
आर्सनलको जितमा पिएरे एम्रिक औबामियाङले ह्याट्रिक गोल गरे । निकोलस पेपे, बुकायो साका र एलेक्सजेन्ड्र लाकाजेटले एक एक गोल गरे ।
दशैंपछि खुलेको सेयर बजारमा गिरावट
सार्वजनिक बिदा बढ्दा घाटा,एक वर्षमा ४० दिन बिदा थपियो
तीन वर्षभित्र ८ फ्लडलाइट सहितका रंगशाला, के छन् बालेन सरकारका योजना ?