सरकारको ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुग्यो, तीन वर्षमै थपियो ७ खर्ब

१० भदौ, काठमाडौं ।

नेपाल सरकारको सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७÷०७८ मा बढेर १७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये कुल तिर्न बाँकी बाह्य ऋण नौ खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण आठ खर्ब ३२ करोड रुपैयाँ रहेको छ । नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० दशमलव ५ प्रतिशत पुगेको छ ।

गएको वर्ष सरकारले दुई खर्ब २४ अर्ब एक करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने ३६ अर्ब ९० करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यस्तै एक खर्ब २७ अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।

२०७८ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top