×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

युभेन्ट्स छाड्ने रोनाल्डोकाे निर्णय

११ भाद्र २०७८

११ भदौ, एजेन्सी ।
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाड्ने निर्णय गरेका छन् । इंग्लिस कल्ब म्यान्चेस्टर सिटी जाने चर्चा चलिरहेको बेलमा उनले युभेन्टस छाड्न लागेका हुन्। प्रशिक्षक मासिमिलियानो एलेग्रीले शुक्रबार रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेको पुष्टि गरे।

रोनाल्डोले प्रशिक्षणमा खेलाडीहरुसँग बिदा पनि लिइसकेको बुझिएको छ । उनी प्रशिक्षण केन्द्र पुगेर ४० मिनेटमै फर्किएका थिए। रोनाल्डोको निर्णयसँगै युभेन्ट्स रोनाल्डोको प्रस्तावको पखाईमा रहेको छ ।

Advertisement
Advertisement

युभेन्ट्सले कम्तीमा पनि ३० मिलियन युरोको माग गर्न सक्ने आँकलन गरिएको छ । रोनाल्डोको एजेन्ट जोर्गे मेन्डेस म्यानचेस्टर सिटीसँगको सम्झौताका लागि अन्तिम कसरतमा छन् । पेप ग्वार्डिओला रोनाल्डो क्लबमा आउनेमा विश्वस्त छन् ।

रोनाल्डो र सिटीबीच सम्झौता भएको अवस्थामा रोनाल्डो २००९ पछि प्रिमियर लिगमा फर्कनेछन् । रोनाल्डो सन् २००९ मा त्यतिबेलाको विश्व कीर्तिमानी मुल्यमा स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए । रियलको सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले सन् २०१८ मा रियल छाड्दै युभेन्ट्स पुगेका थिए ।

रोनाल्डोले २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछि रोनाल्डोले रियलमा ९ सिजनमा ४३८ खेलमा ४५० गोल गरेका थिए । युभेन्ट्समा तीन सिजन खेल्दा रोनाल्डोले १३४ खेलमा १०१ गोल गरेका छन् ।

Advertisement

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट तीन प्रिमियर लिग, दुई लिग कप र समान एकपटक एफए कप कम्युनिटी शिल्ड, च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप जितेका छन् । रियलबाट चार पटक च्याम्पियन्स लिग, दुई पटक ला लिगा, कोपा डेल रे, सुपर कोपा, युइएफए सुपर कप र तीनपटक फिफा क्लब विश्वकप जितेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top