जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

११ भदौ ७८, शनिबार

१२ भदाै, बाँके।

Advertisement

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिए । यादवलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार साँझ शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित भएका थिए । यादवका आमा, श्रीमति, दुई छोरा र दुई छोरी रहनुभएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top