लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित

१२ भदौ ७८, आइतबार

१३ भदौ, काठमाडौँ ।

Advertisement

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५–० गोलले पराजित गरेको हो ।

Advertisement

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलर र जमल मुसिआलाले एक÷एक गोल गरे ।

जितसँगै बायर्न ३ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको हेर्था अंक विहीन छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top