साढे चार करोडको लगानीमा शित भण्डार निर्माण

१३ भदौ, तेह्रथुम ।

तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–९ साब्लामा कृषि शित भण्डार निर्माण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई व्यवस्थापन गर्ने उद्देश्यले शित भण्डार निर्माण गरिएको हो ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ सरकारको ३ करोड, किराँत याक्थुङ चुम्लुङ कृषि सहकारी सस्थाको १ करोड ३४ लाख र म्याङ्लुङ नगरपालिकाको १५ लाख गरी ४ करोड ४९ लाखमा शित भण्डारको निर्माण कार्य सम्पन्न भएको शित भण्डार निर्माण समितिका अध्यक्ष तेजमान कन्दङवाले बताए ।

स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य उत्पादन समयमै बजारमा पु¥याउन नसक्दा बारीमै खेर जाने तथा नष्ट हुँदा किसानको वर्षेनी लाखौ रुपैयाँको क्षति व्यहोर्नु परेको छ ।

शित भण्डारले यहाँका किसानहरुलाई निकै राहात मिल्ने स्थानीय कमल सुवेदीले बताए । १ हजार मेट्रीकटन तरकरी तथा फलफूल कोल्डस्टोर गर्ने क्षमता रहेको छ ।

बजारको अभावका कारण स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य उपज बिक्रीमा किसानले भोग्दै आएको समस्यालाई भण्डार निर्माणले राहात दिने स्थानीयहरुले आशा लिएका छन् ।

यहाँ उत्पादित बस्तुले स्थानीय बजारकै भर पर्नुपर्ने बाध्यतासमेत हट्ने अपेक्षा रहेको सुवेदीको भनाई छ । किसानले उत्पादन गरेको कृषि उपजलाई टाढाको बजार सम्म पु¥याउन सकिने भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top