पहिरोका कारण काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा ठप्प

१३ भदौ, काठमाडौं ।

पहिरोका कारण काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा ठप्प भएको छ ।

नागढुङ्गा नजिकै चिसापानीमा पहिरो जाँदा बिहान साढे ९ बजेदेखि यो नाका बन्द भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो सडक खण्ड दुईतर्फी नै बन्द छ ।

अहिले पहिरो हटाउन दुई वटा डोजर प्रयोगमा ल्याइएको छ । नागढुङ्गा नाका भएर हरेक दिन हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् ।

लगातारको वर्षासँगै देशका विभिन्न सडकमा पहिरो गएको छ । यसले गर्दा यात्रुलाई सास्ती भएको छ । प्रहरीले सडकको अवस्थाबारे जानकारी राखेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top