साउन महिनामा नेपालको व्यापार घाटा १३० अर्ब रुपैयाँ

१४ भदौ ७८, मंगलबार

१४ भदाै, काठमाडौँ ।

Advertisement

चालु आर्थिक वर्षको साउन महिनामा नेपालले कुल १ सय २ देशमध्ये १४ देशसँगको व्यापारमा नाफा कमाएको छ ।

नेपालले साउन महिनामा कुल २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको सामान निर्यात गरेकोमा १४ देशसँगको व्यापारबाट १५ अर्ब ९५ करोड रुपैयाँ कमाएको हो ।

Advertisement

साउनमा नेपालले १ सय ५० अर्ब ७३ करोडको सामान आयात गर्दा २० अर्ब रुपैयाँ बराबरको सामान मात्र निर्यात गरेको छ ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको व्यापार घाटा १ सय ३० अर्ब रुपैयाँ पुगेको देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top