नेपाल र पिएनजीबीचको खेलकाे एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने

१५ भदौ ७८, बुधबार

१५ भदाै, काठमाडौं ।

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई खेलको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण  गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क प्रा.ली बीच मंगलबार सम्झौता भएको छ ।

 क्यानका कोषाअध्यक्ष रोशन कुमार सिंह र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

एक्सन स्पोर्ट्सले महिला प्रधानमन्त्री कप, प्रधानमन्त्री कप पुरुष, काठमर्डौ मेयर्स कप र  ललितपुर वुमन च्याम्पियनसिप प्रतियोगिता सफल रुपमा प्रत्यक्ष प्रसारण गरि सकेको छ ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई खेलको सिरिजको लागि तयारी स्वरुप नेपालले पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो ।

नेपाल र पिएनजीबीचको पहिलो खेल भदौ २० र दोस्रो खेल भदौ २३ (सेप्टेम्बर ५ र ८) मा हुने छ । हाल नेपाली टोली ओमानमा प्रशिक्षणमा व्यस्त छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top