×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

इंग्लीश क्लबहरुले खेलाडी किनबेचमा झण्डै एक अर्ब पाउण्ड खर्चिए

१६ भाद्र २०७८

१६ भदाै, एजेनसी ।

युरोपियन फुटबलमा खेलाडी किनबेचको समय अवधि सकिएको छ । ट्रान्सफर समयअवधिको अन्तिम दिन मंगलबार थुप्रै खेलाडीहरुको किनबेच भएको छ ।

Advertisement
Advertisement

पेनिस खेलाडी साउल निग्वेज एथ्लेटिको मड्रिडबाट ऋण स्वरुप चेल्सी आएका छन् भने बार्सिलोनाका खेलाडी एन्टोनियो ग्रेजमन पुनः एथ्लेटिको मड्रिड फर्किएका छन् ।

विश्व फुटबलकै सर्वकालिन महान खेलाडीमध्येका एक क्रिश्चियानो रोनाल्डोले आफ्नो म्यान्चेस्टर युनाईटेड पुनरागमन पुरा गरेका छन् ।

यसैगरी आर्सनलले जापानी डिफेन्डर तोमियासुलाई क्लबमा भित्र्याउँदा म्यान्चेस्टर युर्नाटेडका ड्यानियल जेम्स लिड्स युनाईटेड पुगेका छन् ।

Advertisement

यो सिजन प्रिमियर क्लबहरुले खेलाडी किनबेचमा १ अर्ब पाउण्डभन्दा बढी खर्चिएका छन् । सिजनको मुख्य ट्रान्सफरको रुपमा क्रिश्चियानो रोनाल्डो म्यानचेस्टर युनाईटेडमा, रोमेलु लुकाकु चेल्सीमा तथा ज्याक ग्रिएलिसको म्यानचेस्टर सिटीमा भएको आगमनलाई हेरिएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top