माेटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१६ भदौ ७८, बिहीबार

१७ भदाै, काठमाडाैँ ।

ओखलढुङगाकाे मानेभन्याङ गाउँपालिका-५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा माेटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही गाउँपालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् ।

बुधबार बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुरतर्फ जाँदै गरेको बा३६प ३५२२ नम्बरको माेटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो ।

माेटरसाइकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर नियन्त्रणमा रहेको प्रहरी चौकी मानेभन्ज्याङले जनाएकाे छ  । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top